कोरोनाकालमा भारतमा ८३ अर्ब डलर रेमिट्यान्स

एजेन्सी। विश्व बैंकको रिपोर्टअनुसार कोरोनाकाल(२०२०)मा भारतमा ८३ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा केवल ०.२ प्रतिशत कम हो। चीनबाट त्यस्तो रकम ५९.५ अर्ब डलर ररेमिट्यान्स भित्रिएको छ। २०१९मा चीनमा ६८.३ अर्ब डलर रेमिट्यान्स भित्रिएको थियो।

सम्बन्धित सामग्री

नेपाल भित्रिने रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपाल भित्रिने रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख डलर पुगेको छ […]

के हो रेमिट्यान्स, अर्थतन्त्र चलायमान बनाउन यसको भूमिका के हुन्छ ?

‘रेमिट्यान्सबाट प्राप्त विदेशी मुद्रामा सरकारले होली खेलिदिनुभएन । सरकारले होली खेलेको अवस्था छ । त्यसले मुलुकको हित गर्दैन’, पङ्गेनी भन्छन् । राष्ट्र बैंकका अनुसार गएको ११ महिनामा सबै देशबाट गरी ७ अर्ब ११ करोड डलर रेमिट्यान्स देशमा भित्रिएको थियो ।

११ महिनामा भित्रियो सात अर्ब ५१ करोड डलर रेमिट्यान्स

यो ११ महिनामा रेमिट्यान्स आय ३.८ प्रतिशतले बढेर सात अर्ब ५१ करोड डलर भित्रिएको छ । वैशाखमा रेमिट्यान्स आयमा ०.२ प्रतिशतको वृद्धिदर थियो । अमेरिकी डलरमा रेमिट्यान्स आय १.५ प्रतिशतले वृद्धि भई...

११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जाने बढेकाे बढ्यै

काठमाण्डाै – चालु आर्थिक वर्षको ११ महिनामा नाै खर्ब चार अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।  गएको साउनदेखि जेठसम्म नाै खर्ब चार अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा ३ दशमलव ८ प्रतिशतले धेरै हो । तर रेमिट्यान्सको वृद्धिदर भने कम भएको छ । अघिल्लो वर्षको ११ महिनामा रेमिट्यान्स १२ दशमलव ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १ दशमलव ५ प्रतिशतले वृद्धि भइ सात अर्ब ५१ करोड डलर पुगेको छ ।  यस्तै ११ महिनामा...

रेमिट्यान्स आयात बढेर साढे ९६१ अर्ब पुग्यो

विदेशी मुद्राको विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेर ९६१ अर्ब ५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेर ९६१ अर्ब ५ करोड पुगेको हो । यस्तो आप्रवाह अघिल्लो आर्थिक वर्षमा ०.५ प्रतिशतले घटेको थियो । बैंकका अनुसार समिक्षा अवधिमा अमेरिकी डलर विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । तर अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।

कोरोना महामारीबीच पनि बढ्यो रेमिट्यान्स

कोरोना महामारीका बीच पनि नेपालमा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु. ९६१ अर्ब ५ करोड पुगेको उल्लेख छ ।त्यस्तै, २०७८ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु. १३९९ अर्ब ३ करोड (अमेरिकी डलर ११ अर्ब ७५ करोड) रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु तथा १०.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ ।&n

कोरोनाकालमा भारतमा ८३ अर्ब डलर रेमिट्यान्स

एजेन्सी। विश्व बैंकको रिपोर्टअनुसार कोरोनाकाल(२०२०)मा भारतमा ८३ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा केवल ०.२ प्रतिशत कम हो। चीनबाट त्यस्तो रकम ५९.५ अर्ब डलर ररेमिट्यान्स भित्रिएको छ। २०१९मा चीनमा ६८.३ अर्ब डलर रेमिट्यान्स भित्रिएको थियो।

रेमिट्यान्स भित्र्याउनेमा चीन भन्दा भारत अगाडि

विश्वमै प्रवासीद्वार आफ्नो मुलुकमा पैसा पठाउने मामिलामा भारत सबै भन्दा अगाडि रहेको छ । २०१८ मा प्रवासी भारतीयले कुल ७९ अर्ब डलर भारत पठाएका थिए । विश्व बैंकको माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफमा यो जानकारी दिइएको हो । भारतपछि रेमिट्यान्स भित्र्र्याउने दोस्रो ठूलो मुलुकमा चीन रहेको छ । गत वर्ष चीनले ६७ अर्ब डलर विदेशबाट आफ्नो मुलुक पठाएको थियो । यसपछि मेक्सिको ३६ अर्ब डलर, फिलिपिन्स ३४ अर्ब डलर र इजिप्टले २९ अर्ब डलर आफ्नो मुलुकमा भित्र्र्याएका थिए ।