पैसा बाँड्ने आशंकामा एक अर्काको निगरानी

जाजरकोट : कर्णालीका अधिकांश जिल्लामा मतदातालाई प्रभावित बनाउन पैसा बाँडिरहेको सूचना सार्वजनिक भएलगत्तै उम्मेदवारहरूले एकले अर्काको निगरानी गर्न थालेका छन्।उम्मेदवारले आ-आफ्ना युवालाई विपक्षी उम्मेदवारको निगरानी गर्न लगाउन थालेका छन्। टिम बनाएर टोलैपिच्छे गस्तीदेखि नाकाहरूमा युवा परिचालन गरिएको छ। जाजरकोट, रुकुम पश्चिम, डोल्पा, हुम्ला, सुर्खेत, दैलेख र कालीकोटमा युवाहरूलाई परिचालन गरी एकले अर्कालाई निगरानी गरिरहेका छन्।यस्तो निगरानीको नाममा द्वन्द्व बढ्ने आशंका मतदाताले गरेका छन्। गाउँगाउँमा मतदा

सम्बन्धित सामग्री

मौन अवधिमा भोजभतेर र पैसा वितरणको अनुगमन गर्न निर्देशन

काठमाडौं : निर्वाचन  आयोगले मौन अवधिमा भोजभतेर र पैसा बाँड्ने कामको अनुगमन गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको जनाएको छ। मंगलबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो बताएका हुन्।‘मौन अवधिमा कुनै पनि राजनीतिक दलले मतदाताहरूलाई प्रभाव पार्न पाइने छैन, पैसा बाँड्न पाइने छैन, यस्ता काम गर्ने दलका कार्यकर्तामाथि निगरानी राखिदिनु होला भनि सम्बन्धित अधिकृतलाई निर्देशन दिएका छौँ,’ उनले भने।यस्तो निर्वाचन आचारसंहिता विपरीत काम गरेको पाइ