यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना बिचौलिया पक्राउ

काठमाडौँ । यातायात व्यवस्था कार्यालय परिसरमा बसेर सर्वसाधारणलाई हैरानी दिँदै अशान्ति मच्चाएको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना विचौलियालाई पक्राउ गरेको छ। सर्वसाधारणलाई सेवामा सहजीकरण गरिदिने भन्दै लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको आरोपमा आज (बुधबार)उनीहरुलाई पक्राउ गरेको हो लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको […]

सम्बन्धित सामग्री

सानो भर्याङ यातायात कार्यालयबाट समातिए ६ बिचौलिया

काठमाडौं :  नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ।प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो।पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योञ्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय व