काठमाडौँ– विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’ को छैटौँ श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् । आँचल बाहेकका अन्य कलाकार भने छनौट नभएको निर्देशक आचार्यले बताए। ‘मौखिक सहमति भइसकेको छ । हाम्रो टाइममा आँचलले सहमति जनाएकी छिन’ निर्देशक आचार्यले भने । यही सिरिजको चौथो शृंखला मार्फत डेब्यु गरेकी आँचलले ‘वर एण्ड वधु’ […]