३१ जेठ, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको छ ।
अहिले स्वास्थमा केही सुधार भएकाले चिकित्सकको सल्लाह अनुसार वार्डमा सारिएको …
झरना राई आमसञ्चारमा चिनिएको नाम हो । न्युजरुम, टीभी स्क्रीन, रिपोर्टिङदेखि उत्पादनसम्म उनको दख्खल थियो । मिडियामा जमेकी झरना एकाएक अमेरिकी सैनिकको कम्ब्याक्टमा देखा परिन । सामाजिक सञ्जालमा बधाई र शुभकामना दिनेको ओइरो लाग्यो । कलम छोडेर उनी राईफल समाउन कसरी पुगिन ? यो उनको रहर हो कि बाध्यता ? झरनाको जीवनयात्रा उनकै शैलीमा । शिक्षा समता […]