एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन पीएसजीले जीत हात पारेको छ । शनिबार राति भएको रोमाञ्चक खेलमा ट्रोयसलाई ४-३ गोलले पराजीत गर्दै पीएसजीले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको हो । घरेलु मैदान पार्क डेस प्रिन्सेन्समा भएको खेलमा पीएसजीलाई जीत दिलाउन कार्लोस सोलेर, लियोनल मेस्सी, नेयमार जुनियर र कालियन एम्बाप्पेले समान एक-एक गोल […]