भूकम्प प्रभावित जिल्लमा उद्धार र राहतको कार्यमा संलग्न हुन कांग्रेस सभापति देउवाको अपील

काठमाडौँ– भूकम्प प्रभावित जिल्लामा उद्धार र राहतको कार्यमा संलग्न हुन कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारसँग माग गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले सरकारसँग यस्तो माग गरेका हुन् ।  जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ः४७ मा ६.४ म्य...

सम्बन्धित सामग्री