‘कोभिड विरुद्धको खोपले महिनावारीमा पार्ने असर दीर्घकालीन हुँदैन’

काठमाडौँ । कोभिडविरुद्धको खोप लगाएपछि कतिपय महिलाहरूमा महिनावारी अनियमित भएको पाइएको छ । कुनै पनि खोपले रोग प्रतिरोधी क्षमता र हार्मोनमा असर पार्ने भएकोले खोपपछि महिनावारीमा केही फेरबदल हुनु सामान्य रहेको चिकित्सक बताउँछन् । कोभिड र खोपका कारण महिलाहरूमा चिन्ता र तनाव बढेको र जसको प्रभाव महिनावारीमा परेको हुन सक्ने चिकित्सकको भनाइ छ । तर, […]