भारतका प्रधानमन्त्री मोदी र जर्मन चान्सलरबीच भेटवार्ता

काठमाण्डाै – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर अलाफ स्कोल्जबीच भेटवार्ता भएको छ । तीन दिने युरोप भ्रमणका क्रममा हिजो साेमवार जर्मनी पुगेका मोदीले भ्रमणको पहिलो दिन नै बर्लिनमा चान्सलर स्कोल्जलाई भेट्नुभएको हो । भेटमा भारत र जर्मनीबीच आपसी सहकार्यका बारेमा कुराकानी भएको छ । साथै रुसले युक्रेनमा गरेको आक्रमण, दुई देशले खेल्न सक्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको समाचार संस्था एएनआईले जनाएको छ । प्रधानमन्त्री मोदीले युरोपेली देश डेनमार्क र फ्रान्सको पनि भ्रमण गर्ने तालिका रहेको छ ।

सम्बन्धित सामग्री

चौबाटोमा भारत

प्रधानमन्त्री मोदी र उनका सल्लाहकार व्यक्तिगतरूपमा भ्रष्ट छैनन् र विभिन्न काण्डका बाबजुद उनीहरूको भारतीय जनता पार्टीले सन् २०२४ को आमचुनाव जित्ने देखिन्छ।...

भारतका प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपति म्याक्रोनबीच वार्ता हुँदै

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियो सम्मेलन मार्फत कुराकानी गर्दै छन्। “आज प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ४:३० बजे भिडियोवार्ता गर्नुहुनेछ,” एक अधिकारीले बताएका छन्। पछिल्ला केही वर्षमा भारत र फ्रान्सबीचको सम्बन्ध घनिष्ट हुँदै आएको छ। दुई नेता बीच वार्ताको क्रममा इन्डो-फ्रान्सेली रणनीतिक साझेदारीका सबै पक्षहरू, आतङ्कवाद प्रतिरोध सहयोग, […]

नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्ध अझै मजबुत बनाउने बताएका छन् । सोमबार हुने नेपाल यात्राको पूर्व सन्ध्यामा दिल्लीमा बोल्दै मोदीले बुद्ध जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्न उत्सुक रहेका बताए । ‘नेपाल–भारत सम्बन्ध अद्वितीय छ ।भारत र नेपालबीच सांस्कृतिक र व्यक्ति(व्यक्ति बीचको घनिष्ट सम्बन्ध नै हाम्रो सम्पति हो । हाम्रो उद्देश्य नै यो सम्मानित सम्बन्ध अझै प्रगाढ बढाउनु, वर्षौंदेखि रहेको यो सम्बन्धको लामो इतिहास रहेको छ’ प्रधानमन्त्री मोदीले भने ।&nb

भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताउनुभएको छ । दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा […]

नेपालको शान्ति, प्रगति र विकासमा भारत असल साथी हो : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं, १९ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतका पुरानो मित्र भएको बताएका छन् । उनले नेपाल र भारतजस्तो सम्बन्ध विश्वको अरु कुनैपनि देशबीच देख्न नपाईने भन्दै दुई देशबीचको सम्बन्ध प्राचिन कालदेखि नै रहेको सुनाए । हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले […]

भारतलाई हल्लाउने कुनै शक्ति छैन : प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू। भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पुरा गरेको उनले बताए । ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ,’ मो

आजको नयाँ भारत समस्या समाधानका लागि प्रयासरत छ : प्रधानमन्त्री मोदी

इन्डिया न्युज नेटवर्क । भरतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार १ लाखभन्दा बढी निक्षेपकर्ताहरूले वर्षौंदेखि रोकिएको १३ सय करोड रुपियाँभन्दा बढी रकम फिर्ता पाएको बताएका छन् । आरबीआई बैंकले १६ वटा शहरी सहकारी बैंकहरूलाई प्रतिबन्ध गरेको थियो जसको निक्षेपकर्ताले रकम फिर्ता पाउन दावी पेस गरेका थिए । निक्षेप बीमा र क्रेडिट ग्यारेन्टी कर्पोरेसनले हालै अन्तरिम भुक्तानीको […]

रुसका राष्ट्रपति पुटिन आज भारत आइपुग्ने

काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत आउने भएका छन्।   भारत—रुस वार्षिक सम्मेलनमा सहभागी पुटिन भारत आउन लागेका हुन्। उनलाई भारतीय प्रधानमन्त्री मोदीले विमानस्थलमा स्वागत गर्ने छन्। राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भेटवार्ता पनि हुने छ। उनीहरूका बीचमा सन् २०१९ पछि पहिलोपटक भेटवार्ता हुने भएको हो।  यसअघि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनका बीचमा सन् २०१९ को नोभेम्बरमा ब्रासिलियामा भएको ब्रिक सम्मेलनका क्रममा भेटवार्ता भएको

आसियान–भारत भर्चुअल शिखर सम्मेलनमा प्रधानमन्त्री मोदी सहभागी हुने

इन्डिया न्युज नेटवर्क । बु्रनाइका सुल्तानको निमन्त्रणामा आयोजना हुन लागेको आसियान–भारत शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनुहुनेछ । यो सम्मेलन सन् २०२१ अक्टोबर महिनाको २८ तारिखमा भर्चुअल ढाँचामा आयोजना हुन लागेको हो । यस शिखर सम्मेलनमा दुवै पक्षले आसियान–भारत रणनीतिक साझेदारीको स्थिति समीक्षा गर्नेछन् भने कोभिड–१९, स्वास्थ्य, व्यापार र वाणिज्य, र शिक्षा र संस्कृतिसहितका […]

भारत–अमेरिका सम्बन्ध रूपान्तरण हुँदैछ : प्रधानमन्त्री मोदी

इन्डिया न्युज नेटवर्क । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा भारत अमेरिका द्विपक्षीय बैठकको उद्घाटन भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अमेरिका सम्बन्ध रूपान्तरण हुँदै गएको बताएका छन् । उनले आफ्नो भाषणमा अगाडि भनेका छन् कि राष्ट्रपति बाइडेनको नेतृत्वमा भारत अमेरिका सम्बन्ध विस्तारका लागि बिउ रोपिएको छ र विश्वका सबै लोकतान्त्रिक देशहरूका लागि यो एक परिवर्तनकारी अवधि […]