काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि राजेन्द्र लिङ्देन र रेखा थापाले मनोनयन दर्ता गरेका छन् । लिङ्देनले अध्यक्ष र थापाले उनको प्यानलबाट महामन्त्रीमा मनोनयन दर्ता गरेका हुन् । त्यस्तै, कमल थापा र कुन्ती शाहीले पनि लिङ्देन र थापालगत्तै मनोनयन दर्ता गरेका छन्। संशोधित निर्वाचन कार्यतालिका अनुसार बिहान साढे ११ […]