‘लिभिङ टुगेदर’ मा बस्दै आएका जोडीको मृत्यु

काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’ मा बस्दै आएका एक युवक र युवतीको रहस्यमय रुपमा मृत्यु भएको छ । खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई गएराति कोठामा मृत अवस्थामा फेला परेका र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु पब्जी खेलबाट चिनाजान भएको हुँदा …