काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज (साेमबार) बस्ने भएकाे छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने संघीय सचिवालयले जनाएकाे छ । बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरु पेश हुने भएका छन्। बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बजेटसम्बन्धी विभिन्न विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेकाे छ। राष्ट्रिय सभामा […]