माल्दिभ्समा कामनाको टोली पुलिस उपविजेता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा सम्पन्न माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा उपविजेता बनेको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा बिहीबार राति भएको फाइनलमा क्लब वाम्कोसँग ३–० को सोझो सेटमा पराजित हुँदै पुलिस उपविजेता बनेको हो । पुलिस यही क्लब वाम्कोसँग नै पहिलो […]