अतिक्रमणले साँघुरिँदै कर्णाली राजमार्ग

दुई दशक पहिलासम्म एक बोरा चालम र नुन तेल ल्याउन महिना दिन हिँडेर नेपालगन्ज, सुर्खेत र दैलेख जानुपर्ने बाध्यता थियो । कर्णालीमा सडक पुग्ला गाडी गुड्ला भन्ने कल्पना पनि थिएन । विश्व बैंकको सहयोग र नेपाली सेनाको अथक प्रयासले सुर्खेत–जुम्ला २३२ किमि दूरीको कर्णाली राजमार्ग २०६२ सालमा सञ्चालन भयो । कर्णाली राजमार्ग सञ्चालनले चामल, नुनतेल […]