एक महिनाको लागि नारायणगढ- मुग्लिङ सडक निश्चित समय बन्द हुने

काठमाडौंः नारायणगढ- मुग्लिङ सडक एक महिनासम्म निश्चित समयको लागि बन्द हुने भएको छ। सडक खण्डको केही भागमा स्तरउन्नति हुने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको लागि बाटो बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पुसको ५ गतेदेखि माघको ५ गतेसम्म निश्चित समयको लागि बाटो बन्द हुन लागेको…