एमाले कैलाली अधिवेशन : ओली समूहमै ध्रुवीकरण

धनगढी । नेकपा एमाले कैलालीको अधिबेशनमा अध्यक्ष केपी शर्मा ओली समूह बिभाजित भएको छ । नेकपा एमालेका सुदूर पश्चिम ईञ्चार्ज लेखराज भट्ट र सह ईञ्चार्ज कर्ण थापा अध्यक्षका उम्मेदवार रतन थापाका पक्षमा देखिएका छन् । नेकपा एमालेका नेता भीम रावल पक्षधरहरुले भने अध्यक्षका अर्का उम्मेदवार रणबहादुर चन्दलाई समर्थन गरेका छन् । रोचक कुरा त के […] The post एमाले कैलाली अधिवेशन : ओली समूहमै ध्रुवीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एमाले कैलाली अधिवेशन : बलियो देखियो तेस्रो शक्ति

ओलीले उद्घाटन समारोहमा पनि एकले जित्ने र अर्कोले हार्ने गरि निर्वाचन नगर्न सुझाव दिएका थिए । उनले हार्नु भन्दा उम्मेदवारी फिर्ता गर्नु उपयुक्त हुने बताएका थिए ।

एमाले कैलाली अधिवेशन : पाँचौ दिन पनि अनिर्णित

आइतबारदेखि सुरु भएको नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन बिहीबार पनि अनिर्णित छ । पाँच दिनसम्म पनि नेतृत्व चयनको विषय टुंगिएको छैन । अधिवेशनलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाइएको भन्दै प्रतिनिधिहरुले नाराबाजी गर्दै विरोध गरेका छन् ।

एमाले कैलाली अधिवेशन: पाँचौँ दिनमा आज मतदान हुँदै, त्रिपक्षीय भिडन्त

कैलाली । नेकपा एमाले कैलालीको नेतृत्व चयनको लागि आज मतदान हुने भएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलालीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले आइतबार राति सम्म सहमतिको प्रयास गर्न र सहमति नहुँदा सोमबार बिहानै चुनाव गर्न निर्देशन दिएका थिए । तर, ओलीले दोस्रो दिनमै निर्वाचन गर्न भने पनि यहाँ […]

एमाले कैलाली अधिवेशन : चौथो दिनसम्म अनिर्णित

आइतबार सुरु भएको नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनले बुधबारसम्म नेतृत्वको टुंगो लगाउन सकेको छैन । केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले पहिलो दिन सहमति हुन नसके सोमबार नै मतदान प्रक्रिया सुरु गर्न भनेका थिए ।

एमाले कैलाली अधिवेशन: उम्मेदवारी दर्ता हुँदै, २ बजेदेखि मतदान

कैलाली । नेकपा एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएको छ । आज २ बजेदेखि मतदान हुने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए । यस अघि सार्वजनिक गरिएको निर्वाचन तालिकामा १० बजे देखी मतदानको समय निर्धारण गरिएको थियो ।तर, प्राविधिक तयारी नभएको भन्दै हिजै राति आज बिहान सम्मको लागि निर्वाचन प्रक्रिया […]

एमाले कैलाली अधिवेशन : आज पदाधिकारीका आकांक्षीले इच्छापत्र पेश गर्नुपर्ने

३ माघ, धनगढी । नेकपा एमाले कैलालीको अधिवेशनका लागि बिहीबार (आज) पदाधिकारीमा आकांक्षा राख्नेलाई इच्छापत्र पेश गर्ने समय दिइएको छ । फागुन ६ र ७ गते घोडाघोडी नगरपालिकाको सुखडमा आयोजना हुने नवौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका पदाधिकारीमा आकांक्षीलाई इच्छापत्र पेश गर्ने समय दिइएको हो । एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतीमै नेतृत्व चयन […]

एमाले कैलाली अधिवेशन : आज उम्मेदवारी, भोलि मतदान

धनगढी : कैलालीमा नेकपा (एमाले) निर्वाचन कमिटीले चुनावको कार्यतालिका सार्वजनिक गरेको छ।जिल्ला अध्यक्षलगायत पदाधिकारीमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो। कार्यतालिकाअनुसार आज (शनिबार) दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।यस्तै ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।आजै साँझ साढे ७ देखि ८ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सेनाले बताए।यस्तै आइतबार