मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल खेल भोलि आज सोमबार हुँदैछ । उपाधिका लागि साबिक विजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली विजय यूथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।तेस्रो संस्करणमा पनि यी दुई टिमको बीचमा फाइनल खेल भएको थियो । आर्मीले घरेलु टिमलाई हराउँदै तेस्रो संस्करणको उपाधि जितेको थियो । आर्मीले क्यामरुनको एभिनियर एफसीलाई र विजय यूथले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । आर्मी लगातार दोस्रो वर्ष पनि उपाधि जि