युक्रेनमाथि हमला गरे रुसले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना अझै रहेको बताउनुभएको छ । उहाँले युक्रेनमा हमला गरे रुसले निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभएको छ । टेलिभिजनमा प्रसारित सम्बोधनमा उहाँले त्यस्तो अवस्थाका लागि जवाफ दिन अमेरिका दृढतापूर्वक तयार रहेको पनि बताउनुभयो । राष्ट्रपति बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति […]