२०२२ को विश्वकप निमारको ‘अन्तिम विश्वकप’

एजेन्सी, २५ असोज । ब्राजिलका फुटबल स्टार निमारले सन् २०२२ को कतार विश्व कप आफ्ना लागि अन्तिम हुने बताएका छन् । ११ वर्षयता ब्राजिलका लागि खेल्दै आएका उनले कतार विश्वकप अन्तिम हुने बताएका हुन् । मलाई लाग्छ यो मेरा लागि अन्तिम विश्वकप हुनेछ, २९ वर्षीय नियमारले आफ्नो बारे बनेको वृत्तचित्तमा भने, यो मेरा लागि अन्तिम […]