माधव नेपाल निर्णायक छलफलमा, अध्यादेशको स्वागत गर्दै मेटमणिले भने-आजै बेलुकासम्म निर्णयमा पुग्छौं

काठमाडौं, १ भदौ । नेकपा (एमाले) विभाजन गर्नेगरि वरिष्ठ नेता माधव कुमार नेपाल निर्णायक छलफलमा जुटेका छन् । अहिले बानेश्वरस्थित् अर्याल होटेलमा उनी आफ्ना पक्षधर सांसद र केन्द्रीय सदस्यहरुसँग छलफलमा जुटेका छन् । अहिलेसम्म उनको पक्षमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त, वेदुराम भुषाल र मुकुन्द न्यौपानेमात्रै खुलेका छन् । अहिले बसेको बैठकले एउटा निश्कर्षमा पुग्ने […]

सम्बन्धित सामग्री

माधव नेपाल समूहले अध्यादेशको स्वागत गर्यो

काठमाडौं, १ भदौ । नेकपा (एमाले) को माधव नेपाल समूह निर्णायक छलफलमा जुटेको छ। अहिले उक्त समूहको केन्द्रीय सदस्यहरुको छलफल अर्याल होटेलमा जारी छ । अहिले जारी बैठकले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोलाई स्वागत गरेको छ । केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले आफूहरुले अध्यादेशको स्वागत गरेको बताए । उनले आफूहरु अहिलेको अवस्थामा नयाँ दल […]