झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि आक्रमण

झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्। दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको हो।

सम्बन्धित सामग्री

झापामा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार

झापाको दमकमा १२ को परीक्षा दिएका फर्केकी छात्रा गोली प्रहार आक्रमणमा परी घाइते भएकी छिन्।  अज्ञात व्यक्तिको

झापामा परीक्षा दिएर फर्किरहेकी युवतीमाथि आक्रमण

झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते भएकी छिन् । अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बस्दै आएकी एनिका अधिकारी घाइते भएकी हुन् ।

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर - NepaliPatra

काठमाडौँ । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । छात्राको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माध्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षिया एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । अधिकारीलाई सिरहाका अमितकुमार यादवले […]

झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि आक्रमण

झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्। दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको हो।

झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण, गोली लागेको आशंका

२१ वैशाख, काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ । आक्रमणमा परेर १८ वर्षकी एक छात्रा घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए …

एमालेले झापामा नेता कार्यकर्ताको परीक्षा लिने, यस्ता छन् प्रश्नहरु

बिर्तामोड । झापामा नेकपा एमालेले पार्टी कामको स्वमूल्याङकन गर्ने भएको छ । त्यसका लागि जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटीमार्फत मूल्याङकनको सुरुवात गरेको हो । आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको बैठकबाट उक्त अभियानको प्रारम्भ गरिएको संगठन विभाग प्रमुख शिव ढुङ्गेलले जानकारी दिए । उनले १७ वटा प्रश्न तयार गरेर […]

विषादी बिक्रेतालाई तालिमसँगै परीक्षा

बनियानी, १३ वैशाख । झापामा खुद्रा विषादी बिक्रेताहरूलाई तालिम आयोजनासँगै परीक्षा पनि लिइएको छ । खुद्रा विषादी बिक्री गर्ने तर बिक्रीको इजाजतपत्र नभएका व्यवसायी र नयाँ व्यवसाय गर्न इच्छुक ५८ जनालाई छ दिने तालिम प्रदान गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । सहभागीलाई जीवनाशक विषादी व्यवस्थापन ऐन, विषादीको वर्गीकरण, प्रकार, खाद्यबस्तुमा विषालुपना, बालीमा […]

राजेन्द्र लिङ्देनले गरे मतदान, राप्रपाको परीक्षा

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान झापामा मतदान गरेका छन् । उनले  झापाको हल्दिबारी गाउँपालिकाको वडा नम्बर १ को कार्यालय रहेको बुथमा मतदान गरेका हुन् । गत महाधिवेशनबाट राप्रपाको नेतृत्वमा आएका लिङ्देनका लागि यो निर्वाचन परीक्षाको घडी भएको छ।  लिङ्देनले पार्टीलाई बलियो बनाउने बताउँदै आएको सन्दर्भमा यो निर्वाचनबाट कस्तो नतिजा आउला भन्ने चासो छ ।

झापामा सिटौला गुट बलियो

झापा– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय स्तरमा भएको निर्वाचनबाट प्राप्त परिणामले केन्द्रीय राजनीति गर्ने नेताहरुको जिल्लागत पकडको अवस्था पनि देखिन थालेको छ । यसै क्रममा झापामा भएको निर्वाचनबाट जिल्लाका दुई शक्तिशाली नेताहरु पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको पकडको पनि परीक्षा भएको छ । जिल्लाका ५ निर्वाचन क्षेत्र मध्ये तीन ओटामा […]

झापामा एक वर्षमा १३ हजारले लिए नागरिकता

साउन ८, झापा । झापा जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७/७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् ।  तीमध्ये वंशजका आधारमा १२ हजार ८४३ जना र वैवाहिक अंगीकृतका आधारमा १८२ जनालाई नागरिकता प्रदान गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । सोही अवधिमा छ हजार १८८ जनालाई राहदानी वितरण, ८६ अ‍ेटा संघसंस्था दर्ता, १६५ जना नाबालकको परिचयपत्र जारी र दुईओटा पत्रपत्रिका दर्ता गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।  उक्त एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय झापामा विभिन्न १० प्रकारका २५२ मुद्दा दर्ता भएकोमा दुईतिहाइभन्दा बढी २२४ ओटा मुद्दा अभद्र व्यवहारसम्बन्धी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले सोही आर्थिक वर्षमा राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क र परीक्षा दस्तुरवापत रू. तीन करोड ४९ लाख ५५ हजार २५० राजस्व संकलन गरेको छ । रासस