रुस-युक्रेन संकट : बेलायतले पूर्वी युरोपमा आफ्ना सैनिक दोब्बर तैनाथ गर्ने

रुस र युक्रेनबीच बढ्दो तनावका बीच बेलायतले अर्को हप्ता युरोपमा केही कूटनीतिक र सैन्य कदम चाल्ने घोषणा गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘बेलायतले नेटो अन्तर्गत बाल्टिक राज्य र पूर्वी युरोपमा तैनाथ आफ्ना सेनाको संख्या दोब्बर बनाउने बताएको छ। यसपछि यसको सैनिकको संख्या बढेर ११५० हुनेछ ।’ योसँगै बेलायतले […]