बलात्कार प्रयासका आरोपी धरौटीमा रिहा

काठमाडौँ – जिल्ला अदालत मोरङले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका नारायण प्याकुरेललाई धरौटीमा रिहा आदेश गरेको छ। मधेश प्रदेशस्थित उच्च अदालत राजविराजमा कार्यरत ४६ वर्षीय प्याकुरेललाई २ लाख रुपैयाँ धरौटी बुझाएर मंगलबार रिहा गर्न जिल्ला अदालत मोरङले आदेश दिएको हो। जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्याकुरेललाई धरौटीसहित रिहाको […]

सम्बन्धित सामग्री

बलात्कारका तीन आरोपी धरौटीमा रिहा

काठमाडौंमा भएका तीन फरक–फरक जबर्जस्ती करणी (बलात्कार) मुद्दाका अभियुक्तलाई अदालतले धरौटीमा छाडेको छ । जिल्ला अदालत काठमाडौंले आइतबार एकै दिन तीन आरोपीलाई धरौटीमा  छाड्ने आदेश दिएको हो ।न्यायाधीश डण्डपाणि शर्माले भाष्कर अधिकारी,...

सन्दीप लामिछानेको बचाउमा पेश कागजातमा झुटो विवरण

नाबालिग बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेको बचाउमा अदालतमा पेश भएको जन्ममिति सम्बन्धी वडा कार्यालयको पत्रमा झुटो विवरण समावेश गरेको भेटिएको छ । यसैलाई मुख्य आधार देखाएर सन्दीप उच्च र सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका थिए ।

बलात्कार आरोपी सन्दीपलाई भेट्न पाकिस्तानबाट आए क्रिकेटर

बालिका बलात्कार आरोपमा केदी दिन कारागार वसेर धरौटीमा रिहा भएका सन्दीप लामिछानेसहितका राष्ट्रिय क्रिकेटरहरुसँग पाकिस्तानी क्रिकेटरले भेटेका छन् । पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटरसँग भेट गरेका हुन। आइतबार बेलुकी नेपाल ...

सन्दीपलाई थुनामै राख्ने मागमा शुक्रबार सुनुवाइ

काठमाडौँ – बलात्कार आरोपी नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित परेको निवेदनमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुने भएको छ। काठमाडौँ जिल्ला अदालतले दिएको सन्दीपलाई पुर्पक्ष थुनामा पठाउने आदेश उल्ट्याउँदै उच्च अदालत पाटनले धरौटीमा रिहा गरेपछि महान्यायाधीवक्ताको कार्यालयले उक्त आदेशविरुद्ध  सर्वोच्च अदालतमा पुनरवलोकन निदेवन दिएको थियो। उक्त निवेदनमाथि भोलिका लागि सुनुवाइ तोकिएको […]

बलात्कार आरोपी उपप्रमुख महतो एकलाख धरौटीमा रिहा

लहान : बलात्कार आरोप लागेका लहान नगरपालिका उपप्रमुख रामचलितर महतो थुनछेक सुनवाइमा एक लाख धरौटीमा आइतबार रिहा भएका छन्। २१ वर्षीया युवती जागिरको खोजीमा उपप्रमुख महतोको कार्यकक्षमा जाँदा कोठाको चुकुल लगाएर जर्वजस्ती करणी गर्न खोजेको आरोपसहित असार ४ गते इलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता गराएकी थिइन। मुद्दा दर्ता भएपछि उपप्रमुख महतो फरार रहेका थिए। भदौ २४ गते इलाका प्रहरी कार्यालय लहानमा आफैँ उपस्थित  हुनुभन्दा अघि उपप्रमुख महतोले राजनीतिक जीवनलाई धरापमा पार्न यस्तो आरोप

बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

काठमाडौं, चैत १९ । बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो। एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको […]

बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो।एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हिरासतमा रहेका उनी अदालतको आदेशमा गत चैत २ गते धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि उनले केही दिनअघि संसद् सचिवालयमा निवेदन दिदै रोकिएक

बलात्कार आरोपी पल शाह धरौटीमा रिहा हुने यस्तो छ सम्भावना

नाबालिका गायिकालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका नायक पल शाह धरौटीमा रिहा हुने सम्भावना सकिएको छ। सामान्यतः ३ वर्षभन्दा कम सजाय हुने अभियोगमा मात्रै न्यायालयले धरौटी रकम लिएर तारेखमा छाड्ने ...

बलात्कार आरोपी सांसद बानियाँ ५ लाख धरौटीमा रिहा

नेपालगञ्ज– बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन्। जुम्लाकी एक शिक्षिकालाई नेपालगञ्जको एक होटलमा बलात्कार गरेको आरोप लागेपछि सांसद बानियाँ पक्राउ परेका थिए। जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले सांसद बानियाँलाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो। माघ १९ गते नेपालगञ्जको होटलमा सांसद बानियाँले बलात्कार गरेको ती […]

छोरी बलात्कारका आरोपी ५ लाख धरौटीमा रिहा

७ असोज, विराटनगर । छोरी बलात्कारको आरोप लागेका पुरुषलाई जिल्ला अदालत मोरङले पाँच लाख रुपैयाँ धरौटीमा छाडेको छ । न्यायाधीश तेजेन्द्रबहादुर खड्काको इजलासले १४ वर्षीया छोरी बलात्कारको आरोप लागेका बेलबारीका ५१ वर्षीय पुरुष धरौटीमा छाड्न आदेश दिएको हो । गत माघ २० गते राति बलात्कार भएको भन्दै भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी […]