कामदारबीच झडप हुँदा टोखामा एक जनाको मृत्यु, ३ जना पक्राउ

५ असार,काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कामदारहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । कामदारहरूबीच झडप हुँदा टोखा नगरपालिका-१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो । लिम्बुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शनिबार राति नै पक्राउ […]

सम्बन्धित सामग्री

असार ९ देखि बालबालिकालाई फाइजर खोप दिइने

काठमाडौं। प्रतिनिधिसभाको बैठकले सामाजिक सुरक्षा विधेयक स्वीकृत गरेको छ। प्रहरीले गंगोबुबाट हिउँ चितुवाको छालासहित ३ जना पक्राउ गरेको छ। असार ९ देखि बालबालिकालाई फाइजर खोप दिइने भएको छ। पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज खेल्न जाने नेपाली पुरुष टोलीको बिदाइ गरिएको छ।

आज दिउँसो एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौं।आज दिउँसो एक बजे एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै छ।हेटौँडामा ग्यास बुलेटको ठक्करबाट २ जनाको मृत्यु भएको छ।तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते हुन पुगेकी छन्।आज विप्लवको पार्टीले एमसिसी कार्यालय घेर्ने बताएको छ र त्रिभुवन विमानस्थलबाट २६० ग्राम सुनसहित ३ जना पक्राउ परेका छन्।

डकैती गर्न कुटपिट गर्दा १ जनाको मृत्यु, ३ जना पक्राउ

सुनसरीको धरान उपमहागरपालि–१५ स्थित पूर्वेली पथमा कुटपिट गरेर डकैती गर्दा एकजनाको मृत्यु भएको छ । ३ जनाको समुहमा रहेका लुटेराको आक्रमणबाट पूर्वेली पथमा बस्ने ८४ वर्षीया गोविन्दमाया विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।वैशाख ११ गते शनिबार विश्वकर्माको घरमा ३ जना लुट्न गएका थिए । लुटेराको कुटप...