चपली हाइट ३ ट्रेलर सार्वजनिक

निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ट्रेलर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । २...

सम्बन्धित सामग्री

‘पुष्पा’ आए ‘चपली हाइट ३’ रिलिज नगर्ने अर्जुनको घुर्की कि चेतावनी ?

२१ मंसिर, काठमाडौं । दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’को ट्रेलर सोमबार रिलिज भयो । यो चलचित्र पुस २ गतेदेखि विश्व बजारमा प्रदर्शन हुँदैछ । चलचित्रलाई नेपालमा पनि रिलिज गर्ने तयारी छ । ‘पुष्पा’ नेपालमा पनि रिलिज हुने भएपछि यही मितिमा रिलिज हुन लागेको नेपाली चलचित्र ‘चपली हाइट ३’का निर्माता अर्जुन कुमार भने आक्रोशित छन् । […]

हल चलाउन विदेशी फिल्मको सहारा लिनुपरेको देख्दा दुःख लाग्छ : स्वस्तिमा खड्का

५ मंसिर, काठमाडौं । नायिका स्वस्तिमा खड्काले नेपाली चलचित्र क्षेत्र चलायमान बनाउन विदेशी चलचित्रको सहारा लिनुपरेको सुन्दा दुःख लाग्ने बताएकी छन् । पुस २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै स्वस्तिमाले भनिन्, ‘पक्कै पनि एउटा कलाकार भएको नाताले नेपाली चलचित्र क्षेत्र चलायमान बनाउन विदेशी चलचित्र पर्खिनुपरेको देख्दा नरमाइलो लागेको […]

'चपली हाइट-३' को ट्रेलर सार्वजनिक

काठमाडौं : निकेश खड्का निर्देशित नेपाली फिल्म 'चपली हाइट-३' को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। अर्जुन कुमारको निर्माण रहेको फिल्म मिस्ट्री थ्रिलर जनरामा बनेको छ। फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, अर्पण थापा, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। चपली हाइट फ्रेन्चाइजका अघिल्ला दुई फिल्म दिपेन्द्र के खनालले निर्देशन गरेका थिए। जुन व्यवसायिक रुपमा सफल पनि भएको थियो। अघिल्ला दुई फ

‘चपली हाइट- ३’ को ट्रेलर सार्वजनिक

अर्जुनकुमारको निर्माण रहेको फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार दरबारमार्गको राइजिङ मल स्थित क्युज सिनेमाज्मा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३६ सेकेण्डको अवधिको ट्रेलरमा फिल्मको केही  महत्वपूर्ण अंश समेटिएको छ । सस्पेन्स र थ्रीलर शैलीमा ट्रेलर तयार गरिएको छ । स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई,

ट्रेलरमा सस्पेन्स र थ्रिलर, कस्तो होला ‘चपली हाइट ३’?

काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको अफिसियल ट्रेलर रिलिज गरिएको हो। सार्वजनिक ट्रेलरमा स्वस्तिमालाई पक्राउ गरेर प्रहरीले यथार्थ बुझ्न खोजिरहेका हुन्छन्। किनकी हत्या गरिएकी पात्र स्वस्तिमाकी मिल्ने साथी हुन्छिन्। एक युवतीको हत्या कसरी भयो…

यस्तो बन्यो 'चपली हाइट-३' को ट्रेलर

ट्रेलरलाई थ्रिलर शैलीमा तयार गरिएको छ । द्वन्द्वलाई प्राथमिकता दिइएको ट्रेलरमा फिल्मका प्राय कलाकार देखिन्छन् ।

‘चपली हाइट-३’ ट्रेलर : प्रेम, सेक्स र बदला !

काठमाडौं । नौवर्षअघि ‘चपली हाइट’ रिलिज हुँदा दुई कारणले सहर हल्लिएको थियो । पहिलो : बिनिता बरालको सेमिन्यूड फोटोसुट र दोस्रो : नेपाली फिल्ममा मनोवैज्ञानिक थ्रीलर जनराको फिल्म सुरुआत । नौ वर्षपछि ‘चपली हाइट’कै तेस्रो श्रृंखलाको फिल्म ट्रेलर रिलिज भएको छ । यस्तो लाग्छ, सन् २०२१ सम्म आइपुग्दा चपली हाइटको गुदी साइकोलजिकल थ्रीलर कम र […]

पुस २ मा 'चपली हाइट ३'

काठमाडौंः कोरोनाका कारण प्रदर्शन रोकिएको नेपाली फिल्म 'चपली हाइट ३' ले प्रदर्शन मिति सार्वजनिक गरेको छ। असअघि २०७६ चैत २७ मा प्रदर्शन हुने भनिएको फिल्म आउँदो पुस २ देखि प्रदर्शनमा आउने तय भएको हो। निकेश खड्काको निर्देशन तथा अर्जुन कुमारको निर्माण रहेको फिल्म सस्पेन्स थ्रिलर जनरामा बनेको छ। फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मकाे टिजर सार्वजनिक भइसकेकाे छ भने छिटै ट्रेलर पनि सार्वजनिक गरिने निर्माण टोलीले

https://www.onlinekhabar.com/2020/03/845135

चैत्र महिनामा रिलिज हुन लागेका चलचित्रहरु पोष्टपोन्ड भैरहेको अवस्थामा चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्षले भने चैत्र २८ मै चलचित्र चलाउने बताइरहेको छ । अर्जुन कुमारको निर्माणमा निकेश खड्काले निर्देशन गरेको यो चलचित्रको ट्रेलर समेत केही …