संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम : अध्यक्ष दाहाल

उहाँले जनयुद्धकालिन समयमा सरकारले माओवादीलाई घेरा हाल्ने र सखाप पार्ने नीतिमा रहेजस्तै आज पनि प्रतिक्रियावादी र परिवर्तनकारीबीच त्यस्तै लडाई जारी रहेको बताउनुभयो ।

सम्बन्धित सामग्री

बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइन : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताउनुभएको छ । अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वमा सहकार्य हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य लामो जाने उहाँको भनाइ छ ।