एमालेकी सांसद बिमला वली आफ्नो पार्टीमा प्रवेश गरेको दाबी नेकपा माओवादी केन्द्रले गरेको छ ।
लुुम्बिनी प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री तथा माओवादी सांसद सुुदर्शन बरालले दाङबाट निर्वाचित बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिए ।
उनले लोकान्तरसँग भने, ‘उहाँ स्वतन्त्र सांसद हो । उहाँले नेकपाबाट निर्वाचन जित्नुभएको हो । उहाँले अहिले माओवादी रोज्नुुभयो ।’
बरालले लुुम्बिनी प्रदेश सभामा एमालेको एकल बहुुमत नरहेको दाबी गरे ।
आइतवार नै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलले ...