बीकेएसपी कपमा भाग लिन नेपाली एथलेटिक्स टिम बंगलादेश प्रस्थान

२५ मंसिर, काठमाडौं। बंगलादेशमा हुने पाँचौ अन्तराष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसीपमा भाग लिन यू-१७ का नेपाली टोली ढाका प्रस्थान गरेका छन् । मंसिर २७ गतेबाट २९ गतेसम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन नेपालका ४ पुरुष र ३ महिला खेलाडी र ४ जना अफिसियल एवं प्रशिक्षकसहित ११ जनाको टिम आइतबार ढाका प्रस्थान गरेका हुन् । नेपालबाट […]