अब नयाँ विमान कम्पनी सञ्चालन गर्न तीनवटा विमान अनिवार्य, क्यानविरुद्ध बोल्न पनि नपाइने

अब नेपालमा नयाँ विमान कम्पनी स्थापना गरी सञ्चालन गर्न कम्तीमा तीनवटा विमान अनिवार्य चाहिने भएको छ ।

सम्बन्धित सामग्री

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यसका लागि आज सम्झौता भएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ (असार ६)मा चार्टर्ड उडानका लागि अनुमति पाएको हो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ । …

यस्ताे छ आज दुर्घटना भएकाे यती एयरलाइन्सको विमानको नालीबेली

अप्रिल २०१३ मा मर्मत गरी थाइल्यान्डकाे नोक एयरलाई पुनः लिजमा उपलब्ध गराएको थियो । सन् २०१९, २६ अप्रिलबाट भने नेपाली विमान कम्पनी यति एयरलाइन्सले लिजमा लिएर नाइन एन-एएनसी कोडमा उडाउन थालेको थियो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित विमान अवतरण

गण्डकी – पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रुसहित दुई विमान अवतरण भएका छन् । निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले आफ्नो परीक्षण उडानमा पोखरेली पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई सहभागी गराउँदै साविकको विमानस्थलबाट नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पु¥याएका हुन् । उडानपश्चात् बुद्ध एयरलाइन्सका बजार निर्देशक (मार्केटिङ सेल्स […]

एअरबससँग मिलेर टाटाले भारतमै सैनिक विमान बनाउने

काठमाडौँ– भारतीय निजी कम्पनी टाटाले अमेरिकी विमान कम्पनी एअरबससँग मिलेर भारतीय सेनाका लागि सैनिक विमान बनाउने भएको छ । टाटा र एअरबस मिलेर भारतमै भारतीय वायुसेनाका लागि सी–२९५ पारवहन विमान निर्माण गर्न लागेका हुन् । २ खर्ब १९ अर्ब भारतीय रुपैयाँको लगानीमा गुजरात राज्यमा विमान निर्माण गर्न लागिएको हो । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले […]

फ्रान्समा विमान कम्पनीका २ जना पाइलटबीचकाे विवादपछि दुवै जना निलम्बन

एजेन्सी । फ्रान्सनमा विमान कम्पनी एयर फ्रान्सका दुई जना पाइलटबीच विवाद भएपछि दुवै जनालाई निलम्बन गरिएको छ । स्वीजरल्याण्डको जेनेवाबाट फ्रान्सका लागि उडान भरेको विमान उडान भर्ने बित्तिकै दुई जना चालकबीच ककपीटमा कुटाकुट भएको हाे । चालक दलका अन्य सदस्यहरूले सम्झाउँदा पनि उनीहरूबीच कुटाकुटको श्रृंखला नराेकिएपछि यात्रुहरू आत्तिएका थिए । ती दुई जना पाइलट मध्ये […]

सरकारी संयन्त्रलाई टेर्दैनन् निजी विमान कम्पनी

विमानस्थल कार्यालयका उपप्रबन्धक प्रकाश शर्मा पटकपटक निर्णय कार्यान्वयनको लागि दबाब दिँदा समेत नमानेको बताउँछन्।...

फ्लाई दुबईले सोमबारदेखि अफगानिस्तानमा उडान बन्द गर्ने

यूएईको उडान विमान कम्पनी फ्लाई दुबईले सोमबारदेखि अफगानिस्तानमा उडान नगर्ने भएको छ। अफगानिस्तानमा विद्रोही तालिवान र सरकार पक्षबीच बढ्दो द्धन्द्धपछि फ्लाई दुबईले काबुलका लागि गरिरहेको नियमित उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको द गार्जियनले जनाएको छ। अफगानिस्तानमा विद्रोही तालिवानले राजधानी काबुललाई चारैतिरबाट घेरा हालिसकेको छ। देशका सम्पूर्ण सिमाहरु उसको नियन्त्रणमा छ। काबुलस्थित अन्तर्राष्ट्रिय एयरपोर्टको […]

सरकारको निगरानीमा हेलिकप्टर र विमान कम्पनी

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकामा पर्ने राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकारी र अन्य अवैध गतिविधि हुन थालेपछि सरकारले निगरानी गर्न थालेको हो । निकुञ्जमा पछिल्ला […]

आन्तरिक उडान थप्दै विमान कम्पनी

काठमाडौं। कोरोनाको दोस्रो लहरसँगै निषेधाज्ञा लगाउन थालेपछि आन्तरिकतर्फका विमान कम्पनीले उडान संख्या थप गर्न थालेका छन्। संक्रमण तीव्र बनेको र उपत्यकामा निषेधाज्ञाका कारण यात्रुहरु बाहिर जाने क्रम बढ्ने देखिएपछि हवाई कम्पनीले आन्तरिक उडान थपेका हुन्। आन्तरिकतर्फका सबैभन्दा लामो गन्तव्यमा समेत एक–सवा एक घन्टाको उडान भएकाले हवाई यात्रामा कम जोखिम हुने अनुमानसहित उडान संख्या थप गरेको विमान कम्पनीले जनाएका छन्।