साफ यु-१७ च्याम्पियनसिप : अन्तिम खेलमा नेपाल र भारत भिड्दै

काठमाडौँ – साफ यु-१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन्। एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन्। खेल जित्ने टिम समूह ‘बी’ को विजेता हुनेछ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ : ४५ बजे सुरु हुनेछ। समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा […]