ओली भने एमालेको अध्यक्षकै रूपमा सक्रिय छन्। उनले विभिन्न राजनीतिक भेटवार्ता र संवादहरूलाई निरन्तरता दिएकै छन्। सामाजिक सञ्जालमा देउवा–ओलीको यो भेटलाई विभिन्न कोणबाट विश्लेषण भइरहेको पनि छ।
धरान- भदौ २३ र २४ गतेको जेन-जी आन्दोनपछि उदाएका नयाँ शक्ति एकै ठाउँ उभिएर चुनावमा जाने सम्भावना कमजोर हुँदै गएको छ। २०७९ को चुनाव लडिसकेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृतिसहितका नयाँ दल मिल्ने अपेक्षा धेरैको थियो । तर त्यसको ठिकविपरीत पुराना भनिएका नेपाली कांग्रेस […]
RajdhaniDaily.com | महोत्तरी । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको बताएका छन् । महोत्तरीको बर्दिवासमा -
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता -
कर्णाली– कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको भवन निर्माण शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले धार्मिक वन रहेको वीरेन्द्रनगर नगरपालिका–११ स्थित चारकुने क्षेत्रमा उक्त भवन शिलान्यास गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री कँडेलले मानवसेवा आश्रम चारकुने क्षेत्रको पहिचान देशभरमा जोडिने हुँदा सामुदायिक सहभागिता र सहयोगका लागि आग्रह गरे । […]