बझाङ । सुदुरपश्चिम प्रदेशसभा सदस्य देबकी मल्ललाई गाउँ जान नदिनका लागि विप्लब समुहले बाटोमा शंकास्पद बस्तु राखेकोे छ । दुर्गाथली गाँउपालिका वडा नम्बर ५ मा सामान्य भेटघाटका लागि जाने कुरा जानकारी पाएपछि विप्लब समुहले वडा नम्बर १ र ५ को सिमाना खेतीगाड भन्ने ठाउँमा बिच सडकमा पर्खाल लगाई कालो प्लाष्टिकमा तार बेरीएको अवस्थामा संङ्कास्पद बस्तु …