निष्क्रिय अकाउन्ट डिलिट गर्दै गुगल

गुगलले निष्क्रिय अकाउन्ट डिलिट गर्ने भएको छ । प्रयोग नगरिएको वा निष्क्रिय अकाउन्ट १ डिसेम्बर २०२३ देखि निष्क्रिय अकाउन्ट डिलिट गर्न सुरु गर्ने जानकारी दिँदै टेक जायन्टले शनिबार प्रयोगकर्ताहरूलाई निर्देशनको मेल पठाएको हो । रिपोर्टका अनुसार गुगलले गुगलका उत्पादन र सेवाहरूमा रहेका सबै अकाउन्टका लागि निष्क्रियता सीमालाई दुई वर्षमा बढाएको छ । गुगलले दुई वर्षदेखि प्रयोग...

सम्बन्धित सामग्री

गुगल ड्राइभमा समस्या, एकाएक हराए प्रयोगकर्ताका डेटा

यदि तपाईंको पनि गुगल अकाउन्ट छ र आफ्ना फोटो तथा भिडियोलगायतका सामग्रीहरुको ब्याकअप गुगल ड्राइभमा गर्नुभएको छ भने सतर्क हुनुहोस् । किनकि पछिल्लो पटक गुगल ड्राइभमा गम्भीर समस्या देखिएको छ । जसका कारण गुगल ड्राइभबाट प्रयोगकर्ताका डेटाहरु आफैं डिलिट भैरहेका छन् । विश्वभरका कैयन् प्रयोगकर्ताहरुले सोसल मिडियामा यसबारेमा गुनासो गरिरहेका छन् । गुगलले पनि कुनै […]

डिसेम्बरबाट डिलिट हुँदैछन् निष्क्रिय गुगल अकाउन्ट, यसरी बचाउनुहोस्

गुगलले यहीँ शनिबार आफ्ना करोडौं प्रयोगकर्तालाई इमेल पठाउँदै गुगल अकाउन्टको निष्क्रियता नीतिलाई अद्यावधिक गरेको जनाएको छ । जस अनुसार गुगलका हरेक प्रडक्ट तथा सर्भिसहरुको अधिकतम निष्क्रियता अवधि अधिकतम दुई वर्ष कायम गरिएको छ । तत्कालैबाट लागू भएको यो नियमानुसार विगत दुई वर्षदेखि साइन इन नगरिएका वा गुगल अकाउन्ट वा प्रयोग नगरिएका प्रडक्टहरु अब निशानामा पर्नेछन् […]

अब गुगल अकाउन्टमा पासवर्ड नचाहिने, यसरी गर्नुहोस् पास कीबाट लगइन

पासवर्ड विनाको संसार अलिक जोखिमपूर्ण लाग्न सक्दछ । तर यदि तपाईंसँग गुगल छ भने त्यस्तो खतरा हुनेछैन । सर्च इन्जिन कम्पनी गुगलले गत मंगलबार नयाँ सेक्योरिटी टूलको घोषणा गरेको हो । योसँगै अब तपाईंलाई आफ्नो गुगल अकाउन्टमा लगइन गर्न पासवर्ड चाहिने छैन । तपाईंले पास की प्रयोग गरेरै अकाउन्ट लगइन गर्न सक्नुहुन्छ । उता माइक्रोसफ्ट […]

एन्ड्रोइड फोनमा कसरी सेयर गर्ने गुगल फोटो र भिडियो ?

गुगल फोटोज विश्वमा सबैभन्दा धेरै प्रयोग गरिनेमध्ये एक फोटो तथा भिडियो ब्याकअप सर्भिस हो । एन्ड्रोइड स्मार्टफोनको लोकप्रियतासँगै गुगल फोटोजको उपयोगिता पनि बढेको छ । गुगल फोटोजले प्रयोगकर्तालाई उनीहरुको स्मार्टफोन र ट्याबलेटमा फोटो तथा भिडियो ब्याकअप गर्न र गुगल अकाउन्ट साइन इन गरिएका अन्य डिभाइसमा समेत हेर्न सकिने सुविधा प्रदान गर्छ । साथै गुगलले प्रयोगकर्तालाई […]

ओटीपी नै ‘बाइपास’ ! गुगल-फेसबुक अकाउन्ट खतरामा

काठमाडौं, असार १३ । अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पछिल्लो सयम जिमेल, फेसबुकजस्ता कम्पनीबाट प्राप्त हुने केही ओटीपी प्रयोगकर्ताले नेपालका मोबाइल नम्बरबाट प्राप्त […]

ओटीपी कोड बाइपास , गुगल-फेसबुक प्रयोगकर्ताका अकाउन्ट खतरामा

अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पछिल्लो सयम जिमेल, फेसबुकजस्ता कम्पनीबाट प्राप्त हुने केही ओटीपी प्रयोगकर्ताले नेपालका मोबाइल नम्बरबाट प्राप्त गर्न थालेका छन् । यसअघि सम्बन्धित कम्पनीकै नाम र सर्ट कोडबाट प्राप्त हुने त्यस्ता ओटीपी व्यक्तिगत नम्बरबाट आउन थालेपछि प्

एन्ड्रोइड फोनमा कसरी लुकाउने गोप्य तस्वीर तथा भिडियोहरू ?

के तपाईंका कतिपय अन्तरंग तथा संवेदनशील तस्वीर तथा भिडियोहरू आफ्नो फोनको गुगल फोटोज एपमा छन् ? आफ्नो फोन कसैले चलाउँदा वा आफ्नो गुगल अकाउन्ट कसैले लगइन गर्दा ती फोटोहरू नदेखिउन भन्ने चाहनुहुन्छ ? यदि त्यसो हो भने यसको पनि उपाय छ । गुगल फोटोज एपको सुरक्षित फोल्डरभित्र आफ्ना संवेदनशील फोटो तथा भिडियोहरू गोप्य ढंगले राख्न […]

नक्कली बिजनेस खातामाथि गुगलको डण्डा, हटायो ३० लाख फर्जी अकाउन्ट

गुगलले गत वर्ष सन् २०१८ मा आफ्नो नक्सा सेवा गुगल म्याप्सबाट ३० लाख भन्दा धेरै फर्जी बिजनेस अकाउन्ट हटाइदिएको छ । गुगलको ब्लग अनुसार ती फर्जी अकाउन्टहरुबाट गुगलका ग्राहकहरु ठगिने जोखिम थियो । गुगलका अनुसार धेरै …