फिल्म समीक्षा : प्रेम–घृणा र खेलको कथा ‘तूफान’

फरहान अख्तर र राकेश ओमप्रकाश मेहराले ‘भाख मिल्खा भाग’ जस्ता उत्कृष्ट स्पोर्टस् फिल्म बनाइसकेका छन् । यो जोडीकै गठबन्धनमा अहिले अर्को फिल्म आएको छ, तूफान । पहिलो फिल्म महान धावक मिल्खा सिंहको जीवनमा आधारित थियो । जबकि तूफानको कथा पूर्णत काल्पनिक हुन् । त्यसो त पछिल्लो केही समययता बलिउडमा स्पोर्टस् जनराको फिल्म अविछिन्न निर्माण भइरहेका […]