मोरङ – स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकामा तीन जनाले मेयर पदमा गरी कुल ५६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदका लागि जनमत पार्टीबाट एक जना बाँकी दुई जना स्वतन्त्र उम्मेदवार हुन्। कार्यालयका अनुसार जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका […]