मोडल लामा ‘सेयरिङ ए राइड’ नामक हलिउड चलचित्रमा अभिनय गर्दै

काठमाडौँ । ट्रान्सजेन्डर मोडल अन्जली लामाले हलिउड चलचित्रमा अभिनय गर्ने भएकी छन् । मोडल लामाले ‘सेयरिङ ए राइड’ नामक चलचित्रमा अभिनय गर्न लागेकी हुन् ।

सम्बन्धित सामग्री

अभिनेता तथा वातावरण संरक्षण अभियन्ता लियोनार्डो डिक्याप्रियो कोप २६ मा

हलिउड अभिनेता लियोनाडो डिक्याप्रियो जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २६ मा सहभागी हुन पुगेका छन् । वातावरण संरक्षणका अभियन्ता समेत रहेका अभिनेता लियोनार्डो मंगलबार कोप २६ को सम्मेलन केन्द्रमा पुगेका हुन् । टाइटानिक, वुल्फ अफ वाल स्ट्रिट सहितका चलचित्रमा अभिनय गरेका लियोनार्डोले लामो समयदेखि जलवायु परिवर्तनको असर न्यूनिकरणका पक्षमा वकालत गर्दै आएका छन् […]

म्याट्रिक्समा प्रियंका

हलिउडको सफल श्रृंखला ‘म्याट्रिक्स’ को नयाँ श्रृंखलामा बलिउड अभिनेत्री प्रियंका चोपडाले प्रवेश पाउने सम्भावना बढेको छ । उनले उक्त श्रृंखलाको चौथो चलचित्रमा अभिनय गर्ने करिब–करिब निश्चित भएको छ । प्रियंकाले आफ्नो हलिउड डेब्यु अमेरिकी टेलिभिजन श्रृंखला ‘क्वान्टिको’ मार्फत गरेकी थिइन् ।