देशभर डेंगु संक्रमित ११ हजार नाघे

नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ ।मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित सामग्री

तनहुँमा एकैदिन थपिए १८२ डेंगु संक्रमित

तनहुँमा दैनिक डेंगु संक्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ। करिब दुई महिनाअघिदेखि फैलिएको डेंगु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन। मङ्गलबार मात्रै एक सय ८२ जना नयाँ डेंगु संक्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

दुई सातामै थपिए ६ हजार डेंगु संक्रमित

काठमाडौं : दुई सातामै देशभर ६ हजारबढी डेंगु संक्रमित थपिएका छन्। असोज पहिलो साता देशभर कूल २८ हजार ८ सय ३ जना डेंगु संक्रमित रहेकामा यो साता  संक्रमितको संख्या ३४ हजार ९ सय ९१ पुगेको छ। संक्रमितको बढ्दो तथ्यांङ्क हेर्दा यो वर्ष पनि नेपालमा डेंगु संक्रमणले भयावह रुप नै लिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)काअनुसार दश महिनामा मुलुकभर डेंगु संक्रमितको संख्या लगभग ३५ हजार  पुगेको छ।पछिल्लो पटक शुक

चितवनमा डेंगु संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।

डेंगु संक्रमित महिलाको निधन

उपचारका क्रममा डेंगु सङ्क्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।   स्वास्थ्य कार्यालय चितवनका अनुसार असोज २४ गते उपचारका लागि कलेजमा...

पाल्पामा डेंगु संक्रमित एक जनाको मृत्यु

पाल्पा : पाल्पामा डेंगु संक्रमित एक जनाको मृत्यु  भएको छ। रिब्दीकोट गाउँपालिका–१ का ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले बताए।उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो। उनलाई डेंगु भएपछि गत भदौ २८ गते अस्पताल भर्ना गरिएको थियो।पाल्पामा अहिलेसम्म  १२१ जना डेंगु संक्रमित फेला परेको  गिरीले बताए।

कांग्रेस महामन्त्री गगन थापा डेंगु संक्रमित

काठमाडौं, ३१ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा डेंगु संक्रमित भएका छन् । बुधबार साँझ ज्वरो आएर परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको हो । थापाको सचिवालयको अनुसार महामन्त्री थापा यतिबेला आफ्नै घरमा आराम गरिरहेका छन् ।

डेंगु संक्रमित १२ हजार नाघे

काठमाडौँ – नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका छन्। यस्तै, डेंगु संक्रमणका कारण ११ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए। तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको […]

काभ्रेमा ९८ जना डेंगु संक्रमित

काभ्रे । काभ्रेमा ९८ जनामा डेंगु संक्रमित पुष्टि भएको छ । आज (बुधबार) जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ९८ जनामा डेंगु संक्रमित पुष्टि भएको हो । उक्त कार्यालयका प्रमुख डा.पुरुषोतम सेढाईले बालबालिका देखि जेष्ठ नागरिकसम्म डेंगु संक्रमित भएको बताउनुभयो । सबैभन्दा धेरै डेंगुका सक्रमित विरामीहरु बनेपा नगरपालिकामा रहेका छन् । बनेपामा ३६ जना संक्रमित […]

उच्च पहाडमा बढ्न थाले डेंगु संक्रमित

कञ्चनपुर : सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा पनि डेंगु संक्रमित बढ्न थालेका छन्।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका १७९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ।उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेंगुका बिरामी देखापरेको छ । यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेंगु देखापरेको छ ।‘पहाडी क्षेत्रमा पहिला डेंगु, मलेरियालगायतका लाम

उच्च पहाडी जिल्लामा बढ्न थाले डेंगु संक्रमित

कञ्चनपुर । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा पनि डेंगु संक्रमित बढ्न थालेका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका १७९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेंगुका बिरामी देखा परेको […]