अन्यथा निर्वाचन प्रक्रिया अघि बढ्न नदिइने एमाले अडान

एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १६ वटा मतदान केन्द्रमा पुनः मतदानको माग गरेको हो।...

सम्बन्धित सामग्री

स्ववियु निर्वाचन प्रक्रिया शुरू

काठमाडौं, माघ २७ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको छ । सोलगत्तै चैत ५ गते हुने निर्वाचन प्रक्रिया शुरु भएको छ । त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेलगत्तै निर्देशिका जारी भएको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सो निर्देशिका ६२ वटै आंगिक क्याम्पसमा पठाएको छ । निर्देशिका पुगेलगत्तै […]

किन रोकिएको छ बाजुरा र स्याङजाको निर्वाचन प्रक्रिया ?

१३ मंसिर, काठमाडौं । मतदान सकिएको १६ दिनमा प्रत्यक्षतर्फ ३ क्षेत्रमा दलहरुबीचको विवादका कारणे निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । तीनमध्ये एउटामा भने फेरि निर्वाचनको टुंगो लागेको छ । निर्वाचन आयोगका अनुसार, बाजुरा र स्याङजा–२ मा निर्वाचन प्रक्रिया अवरुद्ध छ । प्रमुख दलहरु कांग्रेस र एमालेका कार्यकर्ताबीचको विवाद र एकअर्कामाथिको आरोप प्रत्यारोपका कारण मतदानप्रक्रियामाथि […]

नेपाल बारको निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली सार्वजनिक हुने

काठमाडौं, १० फागुन : नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया सुरु भएको छ । आगमी १९ चैतमा नयाँ नेतृत्वका लागि चुनावका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएसनको निर्वाचन प्रक्रिया सुरु हुनेछ । १९ चैतमा हुने निर्वाचनवाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, […]

नेपाल बारको निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली सार्वजनिक हुने

नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया सुरु भएको छ । आगामी १९ चैतमा नयाँ नेतृत्वका लागि चुनावका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएशनको निर्वाचन प्रक्रिया सुरु हुनेछ । १९ चैतमा हुने निर्वाचनबाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र १४ जना सदस्यसहित केन्द्रीय नेतृत्व चयन गर्ने समितिले जनाएको छ ।निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन भए पछि १३ फागुन भित्र मतदाता नामावली

विश्व हिन्दु महासंघको निर्वाचन प्रक्रिया स्थगीत, प्रशासन कार्यालयलाई चिठी

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिमा नेतृत्व चयनका लागि शुरु भएको निर्वाचन प्रक्रिया स्थगीत भएको छ। शनिबार कमलपोखरीको महेश्वरी सदनमा आयोजित महासभापछि निर्वाचन प्रक्रिया शुरु भएको तर अशान्त वातावरण र अप्रिय...

राप्रपामा विवाद : निर्वाचन प्रक्रिया नै प्रभावित

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन अन्तरत आज हुने भनिएको निर्वाचन प्रक्रिया विवादका कारण सुरु हुन सकेको छैन्। मतदाताको विषयलाई लिएर अध्यक्षका दावेदार कमल थापा र अर्का दाबेदार राजेन्द्र लिङ्देन समूहबीच विवाद हुँदा निर्वाचन प्रक्रिया सुरु हुन नसकेको हो। सचिवालयले निर्वाचन समितिलाई उम्मेदवारको अन्तिम सूची बुझाउन सकेको छैन्। थापा पक्षले महाधिवेशन प्रतिनिधिमा आफ्ना मान्छेहरूको नाम मनलाग्दी रुपमा थपेको लिङ्देन पक्षको आरोप छ।लिङ्देनले भने सचिवालयले अहिलेसम्म मतदाताको

धनकुटा कांग्रेसको स्थगित निर्वाचन प्रक्रिया भोलिबाट

धनकुटा – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अनिश्चित समयका लागि स्थगित भएको धनकुटाको निर्वाचन प्रक्रिया सोमबार बिहानबाट सुरु हुन भएको छ । मंसिर ६ गते सुरु भएको अधिवेशन निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा संस्थापन र संस्थापन इतरका जिल्ला नेताहरूबीच विवाद भएपछि निर्वाचन समिति जिल्ला निर्वाचन कार्यलयले अनिश्चित कालका लागि स्थगित गरेको थियो ।नेपाली कांग्रेसको १४ […]

कांग्रेसले महाधिवेशन औपचारिक रूपमा सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने भएको छ । यही मंसिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया २१ गतेबाट नै सुरु गरिनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने जानकारी दिनुभयो […]

नेपाली काँग्रेसको निर्वाचन प्रक्रिया मङ्सिर २१ बाटै

नेपाली काँग्रेसको १४औँ महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । मङ्सिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया मङ्सिर २१ गतेबाट नै सुरु गरिनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने जानकारी दिए ।निर्वाचन प्रक्रियाअन्तर्गत पहिला महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिनेछ । त्यसअघि सबै जिल्लाले क्षेत्रीय अधिवेशन पूरा गर्न

मोरङमा वडा तहको निर्वाचन प्रक्रिया सम्पन्न

मोरङ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा वडा तहको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। जिल्ला निर्वाचन सहायक अधिकृत गणेश भुजेलले मोरङ १ सय ५९ वडामा सहज ढंगबाट निर्वाचन प्रक्रिया सम्पन्न भएको जानकारी दिए। उनका अनुसार १ सय ५९ वडामा हालसम्म ८ वडामा सर्वसम्मत पदाधिकारी चयन भएको हो। सहायक अधिकृत भुजेलले विराटनगर महानगरपालिकामा ७, ९, […]