विवेकशील साझाबाट टोखाको मेयरमा सिटौला उठ्ने

विवेकशील साझा पार्टीले लक्ष्मणराज सिटौलालाई काठमाडौंको टोखा नगरपालिकाको मेयरमा उठाउने भएको छ । पार्टीका केन्द्रीय सदस्य सिटौला नेपाल वायुसेवा निगममा ३३ वर्ष काम गरी २ वर्षअघि मात्रै उपसचिव स्तरबाट २ वर्षअघि राजीनामा दिएका थिए ।