सर्लाही कांग्रेस सभापतिमा सुरेन्द्र सिंह निर्वाचित

सर्लाही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लाको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी लक्ष्मण रायलाई ३ सय ८० मतको अन्तरले पराजित गर्दै संस्थापन पक्षका सिंह सभापतिमा निर्वाचित भएका हुन् । सिंहले १ हजार ७ सय ५८ मत ल्याउँदा रायले १ हजार ३ सय ७८ मत ल्याएका छन् । सभापतिमा […]