काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले आजबाट देश संक्रमणकालमा प्रवेश गरेको जनाएको छ । समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको भन्दै गणतन्त्र कागजमा मात्रै सीमित रहेको जनाएको हो । पुरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने समेत समितिले चेतावनी […]
KATHMANDU: Security arrangements have been tightened at Chyasal, the party headquarters of the CPN-UML party office after royalists set fire to the party office of the CPN-Unified Socialist Party. The situation has become tense after the royalists took a violent turn in the protest in Tinkune. The Kathmandu District Administration Office has imposed a curfew […]
काठमाडौंको तीनकुने क्षेत्रमा जारी तनाव नियन्त्रण गर्न नेपाल प्रहरीले थप सुरक्षाकर्मी परिचालन गरेको छ। राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको हो।
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति हिंसात्मक गतिविधिमा लागेपछि मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी बस्ने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । एक मन्त्रीको सचिवालयले बेलुकी ८ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको खबरबहलाई जानकारी दिए ।
काठमाडौं– ललितपुरस्थित नेकपा एमालेका पार्टीको हेडक्वाटर च्यासलमा सुरक्षा बढाइएको छ । राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेपछि एमालेको पार्टी कार्यालयमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजवादीले तीनकुनेमा प्रदर्शनमा उग्ररुप लिएपछिस्थिति तनावपूर्ण बनेको छ । राजवादीको प्रदर्शनले उग्ररुप लिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ । शुक्रबार अपराह्न ४ […]