आज राप्रपा नेपालको पोखरामा सभा, कमल थापाले सम्बोधन गर्ने

राप्रपा नेपाल कास्कीले आज पोखराको चाउथे चोकमा  सभा आयोजना गर्ने भएको छ । उक्त सभालाई सम्बोधन गर्न अध्यक्ष कमल थापा हिजै पोखरा पुगिसकेका छन् ।