सुनचाँदी पनि लुटे, राेक्न खाेज्दा घरका मान्छेलार्इ पनि कुटे

सप्तरी – सप्तरीको खडक नगरपालिकामा लाखौंको धनमाल डकैती भएको  छ । खडक नगरपालिका वडा न.–७, कल्याणपुर बस्ने सुरतलाल साहको घरमा गएराति करिब २ बजेको समयमा ५–६ जनाको समूहमा आएका नकावधारी डाँका समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हतियारसहित आएका डाँकाहरुले साहको घरबा...