उच्च रक्तचापले निम्त्याउँछ घातक समस्या

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस । उच्च रक्तचाप मुटु तथा मिर्गौला रोगसम्बन्धी समस्याको प्रमुख कारक तत्व हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार विश्वमा एक अर्बभन्दा बढी व्यक्तिमा उच्च रक्तचापको समस्या छ । नेपालमा कुल जनसंख्याको २६ प्रतिशत व्यक्तिमा उच्च रक्तचापको समस्या रहेको तथ्यांक छ । अमेरिकी मेडिकल एसोसिएसनका अनुसार...

सम्बन्धित सामग्री

ब्रेन ह्यामरेजको समस्या किन बढ्छ?

सरकारले घातक रोगको उपचारका लागि १ लाख रुपैंया उपचार सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ। यद्यपि सरकारी अस्पतालमा उपचार गरेको अवस्थामा मात्रै उक्त सहुलियत रकम पाइने व्यवस्था छ।

खतरनाक र घातक हुन्छ लामखुट्टेको टोकाइ, जान्नुहोस् कस्ता रोग लाग्छन् ?

गर्मी मौसममा लामखुट्टेले धेरै समस्या ल्याइदिन्छ। मानिसहरू लामखुट्टेको टोकाइलाई हल्का रूपमा लिन्छन्। लामखुट्टेको टोकाइबाट धेरै प्रकारका रोग लाग्ने खतरा हुन्छ । लामखुट्टे धेरै प्रकारको संक्रमणको वाहक हुन सक्छ। यी रोगहरू कहिलेकाहीं धेरै खतरनाक र घातक हुन सक्छ। लामखुट्टेको टोकाइबाट लाग्ने प्रमुख रोगहरू डेंगु, चिकनगुनिया, मलेरिया, पहेंलो ज्वरो र जिका भाइरस हुन्। यी रोगहरूबाट बच्न, लामखुट्टेबाट […]

चिसोमा घातक हुनसक्छ ‘मर्निङ वाक’

देशभर तापक्रम घट्दै गएको छ । घट्दो तापक्रम र आद्रतामा छाला, स्वासप्रश्वास, झाडापखाला लगायतले स्वास्थ्यमा समस्या देखिन्छ । सामान्य कुराहरुलाई ख्याल नगर्दा यसको नतिजा घातक पनि हुनसक्ने चिकित्सकहरुले बताएका छन् । डा अभिजित अधिकारीका अनुसार जाडोयाममा स्वासप्रश्वास र नाकबाट रगत बग्ने समस्या देखिन्छ । उहाँका अनुसार सुक्खा हावाका कारण आखाँ, छाला र नाकमा समस्या देखिन …

धेरै चिन्ता लिनुहुन्छ? निम्तिन सक्छन् यस्ता समस्या

तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ।

राष्ट्रियसभाबाट तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नका जवाफ दिँदै उनले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या बल्झाएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानुन

भारतले रुससँग गर्‍यो घातक राइफल बनाउने सम्झौता

भारत र रुसबीच एके–२०३ राइफल बनाउनका लागि ५१ सय करोड भारुको रक्षा सम्झौता भएको छ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका बीच यस सम्झौतामा हस्ताक्षर भएको हो ।  रुसको एके–२०३ राइफल संसारको सबभन्दा घातक एके–४७ राइफलको नयाँ संस्करण हो । यस सम्झौताअन्तर्गत भारतीय सेना र अर्धसैनिक बलका लागि अमेठीमा रहेको कारखानामा ६ लाखवटा राइफल बनाइनेछ ।  यी राइफलले भारतको स्वदेशी राइफल इन्सासलाई विस्थापित गर्नेछन् ।  इन्सास राइफलका कारण भारतीय सेनाले विभिन्न समस्या बेहोर्नुपरेक...

अदालतको समस्या समाधान गर्न अग्रगमनकारी शक्ति अग्रसर हुनुपर्छ : मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले न्यायालयमा देखिएको समस्या समाधानमा अग्रगमनकारी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।‘प्रतिगमनकारीहरु सक्रिय रहेकोले यसको समाधानमा अग्रगमनकारी शक्तिहरूले अब तत्काल पहल लिनुपर्छ । जति विलम्ब हुन्छ, त्यति नै घातक हुन्छ’, नेता यादवले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘स्मरण रहोस् जनता सबैभन्दा सर्वश्रेष्ठ न्यायकर्ता हुन् । हामी सबै अग्निपरीक्षामा छौं । त्यसैले व्यक्तिहरूको स्वार्थभन्दा देशको हितमा के हुन्छ त्यही गर्नु

औषधिमा उपयोगी गाँजा मनोरञ्जनमा घातक

काठमाडौँ– गाँजा र भाङ स्वास्थ्यका लागि उपयोगी हुन् कि घातक भन्ने बहस संसारभर जारी छ । यसका फाइदा र बेफाइदा दुवै छन् । हरेक नयाँ अध्ययन र अनुसन्धानपछि यसका फाइदा र बेफाइदाका थप पाटाहरू फेला पर्दै आएका छन् । नियमित गाँजा सेवन गर्ने युवाहरूमा पेट दुख्ने, वान्त हुने र वाकवाकी लाग्ने समस्या देखिएको छ । […]

विषादीको अधिक प्रयोगले अर्थतन्त्रमा समेत समस्या

निश्चय नै विषादी घातक हो । विषादी घातक हो भन्ने जान्दाजान्दै पनि सरकार कुनै न कुनै रूपमा विषादी आयातमा सहयोगी बन्दै आएको छ । यसैले सरकारदेखि निजी क्षेत्र र खेती गर्ने किसानहरू सबैले जानअन्जानमा विषादी प्रयोगकर्ता र सेवनकर्ता बनिरहेको देखिन्छ । व्यावसायिक कृषिका लागि वा कृषि फसलको उत्पादन बढोत्तरी गर्नका लागि तरकारी, फलफूल तथा अन्य […]

यी हुन् चिन्ताले निम्त्याउने १२ समस्या

उखानै छ– चिन्ताले चितामा पुर्‍याउँछ। यद्यपि, चिन्ता आफैँमा रोग होइन।  तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ।