प्रदीप गिरीमाथि खनिए विष्णु रिजाल-“संविधानमै नभएको सरकार बनाउँदा संविधान बाँच्छ कि समाप्त हुन्छ ?”

काठमाडौं, ३१ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले कांग्रेस नेता प्रदीप गिरीले संविधान बचाउन राष्ट्रिय सहमतिको सरकारको माग गरेको विषयमा कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता रिजालले राष्ट्रिय सहमतिको सरकार संविधानमै नभएको भन्दै त्यस्तो सरकार बनाउँदा संविधान बाँच्छ कि समाप्त हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।   उनले नेता […]