मिरगञ्जको पुल सुचारु नहुनु विराटनगर भन्सारको मुख्य समस्या

विश्व भन्सार दिवश मनाइरहँदा विराटनगर भन्सारको प्रमुख समस्या भनेको भारतको जोगबनीस्थित मिरगञ्ज पुल भत्किनु नै हो । यो पुल भत्किँदा आयात–निर्यात नै प्रभावित भएको छ । विराटनगर नाकाबाट आयात–निर्यात गर्दै आएका व्यवसायीहरू अन्य नाकाबाट मालसामान आयात–निर्यात गर्न थालेपछि विराटनगर भन्सार कार्यालयको राजस्वसमेत प्रभावित भएको छ ।पुसमा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ७६ प्रतिशतमात्रै राजस्व असुली गरेको […]

सम्बन्धित सामग्री

विराटनगर महानगरद्वारा श्वेतपत्र जारी

मोरङ – विराटनगर महानगरपालिकाले श्वेतपत्र जारी गरेको छ। विराटनगर महानगरमा बिहीबार श्वेतपत्र जारी गर्दै महानगरका मेयर नागेश कोइरालाले ढल निकास मुख्य समस्या रहेको भन्दै कार्यकालको सुरुबाटै यसलाई प्राथमिकतामा राखिएको जानकारी दिए। उनले विगतमा नियमविपरीत कर्मचारी भर्ना गरिएको हुँदा महालेखा परीक्षकको कार्यालयले धेरै बेरुजु देखाएको प्रस्ट्याए। महानगरमा ६ सय ९ जनाको बृहत् कर्मचारी संयन्त्र रहेको भन्दै […]

विराटनगर १२ को मतगणना पुनः सुरु

विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानून अनुसार हस्ताक्षर नभएको मतपत्र रद्ध हुने बताएपछि एमाले पछि सरेको हो ।विराटनगर १२ मा ६ हजार १४९ मत खसेको थियो । ३२ सय २४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको थियो । १३ मध्ये ८ वटा एमालेको सूर्य चिन्हमा, २ वटा काँग्

विराटनगर पुगेर खनालले भने– विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या उत्पन्न भयो

काठमाडौं, २९ चैत । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत (समाजवादी)का नेता झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या उत्पन्न भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, “यसअघिका सरकारका कारण अहिले मुलुकमा आर्थिक समस्या देखापरेको छ । तर चरम आर्थिक सङ्कट भने आइसकेको छैन् ।” पूर्वप्रधानमन्त्री खनालले स्थानीय तहको निर्वाचन तोकिएकै […]

मोरङ कारागारमा खानेपानीको समस्या, कैदीबन्दीलाई छालासम्बन्धी समस्या

१९ फागुन, विराटनगर । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको मोरङ कारागारमा खानेपानीको समस्या रहेको कैदीबन्दीले गुनासो गरेका छन् । ३०० जना क्षमता रहेको कारागारमा ९६९ कैदीबन्दी छन् । कष्टकर रुपमा बसिरहेका कैदीबन्दीले खानेपानीको समस्या भएको गुनासो गरेका हुन् । खानेपानीकै कारण कैदीबन्दीमा छालासम्बन्धी समस्या पनि देखिएको चौकीदार अभिषेक गिरीले बताए । ‘कारागारमा २०६ जना […]

समय नपुग्दै जन्मिएका शिशुहरुको निःशुल्क उपचार गर्दै विराटनगर आँखा अस्पताल

विराटनगरस्थित विराटनगर आँखा अस्पतालले नौ महिना नपुगी जन्मिएका शिशुहरुमा हुने दृष्टि समस्या समाधान गर्न निशुल्क उपचार अभियान थालेको छ ।  समय नपुगी सात–आठ महिनाभित्रै जन्मेर सघन उपचार कक्षमा राखिएका शिशुहरुमा देखिने...

विराटनगर विमानस्थल सफाइ सुरू‚ शनिबारदेखि सञ्चालन गर्ने तयारी

विराटनगर  : बाढी पसेर अवरूद्ध भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन हुने तयारी भइरहेको छ।बुधबारदेखि डुबान भएको रहेको विमानस्थल शुक्रबार सरसफाइ सकेर शनिबार बिहानसम्म सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए।‘पानी घटि सकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको छ‚’ उनले भने, ‘त्यस्तो कुनै समस्या आएन भने भोलि (शनिबार) बिहानसम्म नियमित उडान भर्ने तयारी गरेका छौँ।’विमानस्थल मंगलवार दिउँसो ४ बजेपछि उडान र अवतरण बन्द भएको थियो।

विराटनगर विमानस्थलको एक्स–रे मेसिन बिग्रियाे, सुरक्षा चेकजाँचमा समस्या

विराटनगर – विराटनगरस्थित विमानस्थलमा सरसमान जाँच गर्ने मुख्य एक्स–रे मेसिन बिग्रिएर थन्किँदा सुरक्षाा जाँचमा समस्या भएकाे छ। मेसिन सञ्चालनमा नआउँदा सरसमान चेकजाँचमा समस्या भएकाे कर्मचारी तथा यात्रुहरुको गुनासो छ। धरान बाझोगराका हेमराज खड्काले प्रदेश राजधानीको विमानस्थलमा मेसिन बिग्रिएर थन्किँदा सामान जाँचका लागि समस्या भएको बताए। करिब डेढ महिनाअघिबाट बिग्रिएर थन्किएको मेसिनले काम नगर्दा सामान चेकमा […]

कोरोना सङ्क्रमित विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको निधन

विराटनगर / कोरोना भाइरसबाट सङ्क्रमित बनेका विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरको शनिबार बिहान ७ बजेतिर निधन भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर महानगरपालिका–१० घर भएका ५० वर्षीय परासरको निधन भएको छ । उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेका परासरलाई परीक्षण गराउँदा दुई साताअघि कोरोना सङ्क्रमण पनि... The post कोरोना सङ्क्रमित विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको निधन appeared first on Purbeli News.