परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेकपा विप्लव समूहले हिंसात्मक बाटो छाडेर आउन सहमत हुनु समकालीन नेपाली राजनीतिको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
आइतवार सामाजिक सञ्जालमा लेख्दै मन्त्री ज्ञवालीले एकीकृत जनक्रान्तिका नाममा सशस्त्र गतिविधिमा संलग्न नेकपा विप्लव समूहले हिंसात्मक बाटो छाडेर आउनु महत्वपूर्ण उपलब्धी भएको बताएका हन् ।
उनले सिके राउत र विप्लव समूह संविधानको मूल प्रवाहमा समाहित भएसँगै नेपाली राजनीतिका सबै पक्ष राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आबद्ध हुन पुगेको ...