टुटेको र जुटेको गठबन्धन एवं आगामी राजनीति

राजनीति सम्भावनाको खेल हो भनेर त्यसै भनिएको होइन । कहिलेकाहीँ यसले अप्रत्यासित रूपमा यसरी नचिताएको कोल्टे फेर्छ कि आफूलाई सत्ता–खेलको उद्भट खेलाडी भन्ठान्नेहरू पनि क्षणभरमै चार बल्ड्याङ खान्छन् । यो आइतबार भयो...

सम्बन्धित सामग्री

देउवा–प्रचण्ड सुझबुझपूर्ण तवरले अघि बढे एमाले धेरै तल झर्छ : शर्मा

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले आगामी निर्वाचनपछि पनि अहिलेको गठबन्धन रहने बताएका छन् ।उनले भने,‘यो गठबन्धन निर्वाचनपछि पनि जान्छ । संविधान र लोकतन्त्रको रक्षाको लागि, सडकमा जाने सन्दर्भमा यो गठबन्धन जुटेको हो । संविधान र राष्ट्रको हितलाई केन्द्रमा राखेर गठबन्धन बनेको हो । गठबन्धन सरकार बन्नु आवश्यकता थियो । नेकपा विभाजन भयो, यो वामपन्थीहरूको लागि दुःखको विषय हो । ओलीले निषेधको राजनीति गर्नुभयो । उहाँले चालेका कदमका कारण राजनीतिक अस्थिरताको स्थिति सिर्जना भयो ।&