अमेरिकाको फिनिक्समा गोली चल्दा एकको मृत्यु, ६ घाइते

५ माघ, काठमाडौं । अमेरिकाको एरिजोनास्थित फिनिक्स सहरमा आइतबार गोली चलेको छ । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहको पूर्वसन्ध्यामा अमेरिकी सहरमा गोली चलेको हो । फिनिक्स पुलिस डिपार्टमेन्टका अनुसार आइतबार बिहान पाँच बजे एक नाइटक्लबमा गोली चलेको हो । घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीले दिएको […]

सम्बन्धित सामग्री

रौतहटको गढीमाईमा गोली चल्दा एकको मृत्यु

रौतहटको गढीमाई नगरपालिकामा जमिनसम्बन्धी विवादमा गोली प्रहार हुँदा  एकजनाको मृत्यु भएको छ। गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर...

बाजुराको त्रिवेणीमा गोली चल्दा एकको मृत्यु, तीन घाइते

बाजुरा  जिल्लाको त्रिवेणी नगरपालिका–७ मा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा एकजनाको मृत्यु भएको छ। गोली लागेर एक प्रहरी र दुई स्थानीय घाइते भएका छन्।  मृत्यु हुनेमा त्रिवेणी नगरपालिका ७ का स‌ञ्वीव अएडी...

स्विडेनको किनमेल केन्द्रमा गोली चल्दा एकको मृत्यु, एक घाइते

काठमाडौं । स्विडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । यस्तै, गोली लागेर एक महिला घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घाइते महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दक्षिणी सहर माल्मोमा भएको गोलीकाण्डका संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ ।

बारमा गोली चल्दा एकको मृत्यु, चार घाइते

फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ । एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

निर्वाचनको क्रममा उदयपुरमा गोली लागि एकको मृत्यु, एक घाइते

उदयपुरको कटारी नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय नविन कटुवाल रहेका छन् । कटारी–१० सोरुङ छविसेमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र  पश्चात उत्पन्न विवादमा गोली चल्दा उनको मृत्यु भएको हो । गोली लागेर अर्का एक जना १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् । घरमा बसिरहेका श्रेष्ठको खुट्टामा गोली लागेको हो । कालिका माध्यमिक विद्यालय केन्द्रमा मतदान सकिएपछि विवाद भएको र विवादको क्रममा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको थियो । ह

अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ।

अमेरिकामा गोली चल्दा एकको मृत्यु, दुई घाइते

अमेरिकाको न्युयोर्क सहरमा भएको गोली प्रहारमा एक जनाको मृत्यु भएको छ। घटनामा परी अन्य दुईजना घाइते भएको सरकारी अधिकारीले बताएका छन्।न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालयबाहिर स्थानीय समय अनुसार शुक्रवार राति पौने २ बजे घटना भएको हो।घटनामा परी १६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई छातीमा गोली लागेको थियो।  त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ।

जर्मन विश्वविद्यालयमा गोली चल्दा एकको मृत्यु, तीन घाइते

बर्लिन : दक्षिणपश्चिम जर्मनीको हाइडलबर्ग विश्वविद्यालयको व्याख्यान हलमा सोमबार सशस्त्र व्यक्तिले गोली प्रहार गर्दा एक महिलाको मृत्यु हुनुका साथै तीनजना घाइते भएका छन्।यसपछि आक्रमणकारीले आफ्नै हत्या गरेको प्रहरीले जानकारी दिएको छ।क्षेत्रीय प्रहरी प्रमुख सिगफ्राइड कोलमारले १८ वर्षीय संदिग्ध आक्रमणकारी उक्त विश्वविद्यालयमा जीवविज्ञानका विद्यार्थी भएको जानकारी दिए।संदिग्ध व्यक्ति जर्मन नागरिक हुन् र उनको कुनै पुलिस रेकर्ड छैन। उनले गोली हान्नुअघि ‘मानिसहरूलाई सजाय हुनेछ’ भन्दै आफ्ना

अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

अमेरिकाको टेक्सास राज्यमा गोली चल्दा कम्तीमा एकजनाको मृत्यु भएको छ। देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अन्य १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। घाइते भएका मध्ये एकजनाको घटनास्थलमै...

अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

२७ मङ्सिर : अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।घाइते भएका मध्ये एक जनाको घटनास्थलमै मृत्यु भएपनि बाँकी तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरुको भनाई छ । सवै घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । […]