विपक्षी दल आगो, सरकार पानी : संसद् तताएको विद्युतीय बस खरिद प्रक्रिया ‘अन्तिम चरणमा’!

हेटौँडा : प्रदेशसभामा विपक्षीहरुको विरोधका बावजुद वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको दावी गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले पेट्रोलमा निर्भर यातायातलाई २०८५ सालसम्म क्रमशः विस्थापन गर्दै जाने नीति अनुसार प्रदेश सरकारले पहिलो चरणमा ३० वटा विद्युतीय बस खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको बताएका…